३ कार्तिक २०८३, मंगलबार

मेयर बालेनविरुद्धको रिटको सुनुवाई हुँदै, माथेमाको इजलासमा पेशी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको रिटको आज सुनुवाइ हुँदैछ ।

रिटको सुनुवाई न्यायाधीश सुष्मालता माथेमाको इजलासमा तोकिएको छ । मंगलबारका लागि पनि पेशी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने निर्णय गरेको थियो ।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको भन्दै रिट दायर गरेको थिए ।