२९ आश्विन २०८३, बिहिबार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ ।

सचिवालय स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

यसअघि स्वास्थ्य परीक्षण गर्दा उनको छातीको तल्लो भागमा पानी जमेको पत्ता लागेको थियो । सो भागमा पानी जम्नु गम्भीर रोकको सङ्केत हुनसक्ने विशेषत्र डाक्टरहरूले बताएका थिए ।