३ कार्तिक २०८३, मंगलबार

मेयर बालेनविरुद्धको मुद्दा हेर्न नभ्याइने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्वको मुद्वा हेर्न नभ्याइनेमा परेको छ ।

महानगरपालिकाले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाएपछि बालेनविरूद्व रिट परेको थियो ।

सरकारले महानगरपालिकाको काममा सहयोग नगरेको भन्दै मेयर बालेनले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने घोषणा गरेका थिए ।

जसले गर्दा दशौँ दिन हुँदा पनि यी तीन स्थानको फोहोर उठ्न सकेको छैन । अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको भन्दै रिट दायर गरेका थिए ।