काठमाडौं, ५ वैशाख । आज बस्ने तय भएको राष्ट्रियसभा बैठक स्थगित भएको छ ।
दिउँसो २:३१ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको हो ।
बैठकको अर्को मिति तोकिएको छैन ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया