३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डद्वारा बारा पुगेर ‘फास्ट ट्रयाक’ को अनुगमन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाराको निजगढ पुगेर द्रुतमार्ग ‘फास्ट ट्रयाक’ को अनुगमन गरेका छन् ।

मंगलबार बिहानै बारा पुगेर प्रधानमन्त्रीले फास्ट ट्रयाकको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा प्रचण्डले हालसम्मको कार्यप्रगतिकाबारेमा जानकारी लिएका थिए । फास्ट ट्रयाक ७२.५ कि.मी. लामो रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।