३ कार्तिक २०८३, मंगलबार

ढल्केबरमा देखिए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ वैशाख । दक्षिण भारतीय सुपरस्टार अजित कुमार नेपाल आएका छन् ।

उनी बाइक राइडमा नेपाल आएका हुन् । आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् ।

बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन्। मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीर अहिले सामाजिक सञ्जालमा आएका छन् ।

उनी बाइक राइडमा सोख राख्छन् । गत वर्ष उनी बाइक राइडमै थाइल्याण्ड पुगेका थिए ।