३ कार्तिक २०८३, मंगलबार

घर जाँच्न जाने प्राविधिकहरूलाई नेताको घरमा खाना नखान निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anil-Shah-Ghar3काठमाडौं, १० जेठ । भूकम्पका कारण क्षतिग्रस्त घरको जाँच गर्न गाउँ गएका प्राविधिकहरुलाई नेताका घरमा खाना नखान निर्देशन दिइएको छ ।

राजनीतिक दलका नेता कार्यकर्ताको घरमा खाना खाएकै आधारमा घरको क्षतिको विवरण प्रभावित हुने भन्दै प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले प्राविधिकलाई नखान निर्दैशन दिएको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘हामीलाई वास्तविक रिपोएट चाहिएको हो’, गैरेले भने ‘कतैबाट प्रभावित नभई जाँच गर्नु, खानाखर्च म व्यर्होछु ।’