काठमाडौं, ४ वैशाख । काठमाडौंको शान्तिबाटिकामा मिटरब्याजी पीडित र प्रहरीबीच झडप भएको छ ।
पीडितहरूलाई हटाउने क्रममा दोहोरो झडप भएको हो ।
झडपमा केही पीडितहरू घाइते भएका छन् । प्रहरीले केहीलाई पक्राउसमेत गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया