३ कार्तिक २०८३, मंगलबार

साताको पहिलो दिन घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ बैशाख । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा आठसयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।