३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सावजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर १ को खरिदर १३० रुपैयाँ ६७ पैसा छ भने बिक्री दर १३१ रुपैयाँ २७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ०९ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल १ को खरिद दर ३५ रुपैयाँ ६९ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।