१ कार्तिक २०८३, आइतबार

जापानी प्रधानमन्त्रीमाथि बम आक्रमण

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ बैशाख । जापानका प्रधानमन्त्री फुमिओ किशिदामाथि आक्रमणको प्रयास भएको छ ।

देशको पश्चिमी शहर वाकायाममा शनिबार बिहान एउटा सार्वजनिक कार्यक्रममा किशिदामाथि ‘स्मोक बम’ प्रहार गरिएको हो । घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

किशिदाले भाषण गर्न थाल्ने वित्तिकै उनलाई लक्षित गरेर बम प्रहार गरिउको थियो ।

अघिल्लो वर्ष जापानी पूर्व प्रधानमन्त्री सिन्जो आबेको चुनावी अभियानका क्रममा गोली हानी हत्या भएको थियो ।