
काठमाडौं, २ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि शनिबार बिहानै अध्यक्ष नेपाल बालुवाटार पुगेका थिए ।
प्रचण्ड र नेपालबीच समसामायिक विषयवस्तुमा छलफल भएको जानकारी दिइएको छ ।















प्रतिक्रिया