३ कार्तिक २०८३, मंगलबार

रविविरूद्व मुद्वा हाल्ने युवराज सफलविरूद्व नै पर्‍यो मुद्वा !

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व मुद्वा हालेर चर्चामा आएका युवराज पौडेल सफलविरूद्व नै प्रहरीमा उजुरी परेको छ ।

पत्रकार पवित्रा लामाले सफलविरूद्व उजुरी दिएकी हुन् । एक अन्तर्वाताका क्रममा युवराजले पवित्रालाई रवि लामिछानेको पछाडि लागेर अमेरिकी डलर खाएको भन्दै आरोप लगाएका थिए ।

पवित्राले जिल्ला प्रहरी परिसर टेकुमा बिहीबार सफलविरूद्व उजुरी दिएकी हुन् ।