३ कार्तिक २०८३, मंगलबार

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बने अन्जन श्रेष्ठ

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।

पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको मतदान गर्ने भनिएकामा श्रेष्ठ र अर्का प्रतिष्पर्धी उमेशलाल श्रेष्ठबीच सहमति हो ।