३ कार्तिक २०८३, मंगलबार

जहाज नै चार्टड गरेर किन आए १८१ जना चिनियाँ नेपाल ?

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । जहाज नै चार्टड गरेर एक सय ८१ जना चिनियाँ नागरिक नेपाल आएका छन् ।

चिनियाँ नागरिकहरू नेपाली नयाँ वर्ष मनाउन हिमालयन एयरलाइन्स चार्टड गरेर नेपाल आएका हुन् ।

चिनियाँ नागरिकहरूलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्। पर्यटकहरूलाई पञ्चेबाजालेसमेत स्वागत गरिएको थियो ।