३ कार्तिक २०८३, मंगलबार

शेखर पक्षको बैठक बालुवाटारमा जारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षीय बैठक अहिले बालुवाटारमा जारी छ ।

चारवटा मन्त्रालय पाएको कोइराला पक्षको मन्त्री टुंगो लगाउने प्रयास भइरहेको छ । मन्त्रीको नाम टुंगो लगाएर सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी भइरहेको छ ।

कांग्रेसले पाएका ८ मन्त्रालयमध्ये ४ मन्त्री मात्रै सरकारमा पठाएको छ।