३ कार्तिक २०८३, मंगलबार

ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशित

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्काशित गरेको छ ।

बुधबार बसेको केन्द्रीय समितिको बैठकले श्रेष्ठको साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको हो ।

व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ सार्वजनिक भएसँगै रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गरेको हो ।

पार्टीबाट निष्काशन गरिएसँगै श्रेष्ठको सांसद पद पनि गुमेको छ ।