३ कार्तिक २०८३, मंगलबार

दुई करोड मागेको अडिओ ढाकाकुमारकै भएको अनुशासन आयोगको ठहर

4.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडिओ ढाकाकुमार श्रेष्ठकै भएको राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले ठहर गरेको छ ।

अडिओ सार्वजनिक भएसँगै अनुशासन आयोगले छानबिन थालेको थियो ।

अडिओ श्रेष्ठकै भएको ठहर गर्दै आवश्यक कारबाही अगाडि बढाउने रास्वपाले तयारी गरेको छ । रास्वपाको आज केन्द्रीय समितिको बैठक बसेर थप निर्णय गर्ने रास्वपाले जनाएको छ ।

श्रेष्ठले भने उक्त अडिओ आफ्नो नभएको दाबी गर्दै आएका छन् ।