३ कार्तिक २०८३, मंगलबार

भक्तपुरस्थित सैनिक शिक्षालयमा प्रधानमन्त्री प्रचण्ड (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार क्तपुरको खरिपाटीस्थित नेपाली सेनाको प्रशिक्षालयमा पुगेर तालिम पूरा गरी उत्तीर्णहरुको कवाज कार्यक्रमको अलोकन गरे।

सैनिक प्रशिक्षालयमा सि.नं. ६० अधिकृत क्याडेट तालिम र सि.नं. ५० पदिक तथा विल्लादार अधिकृत क्याडेट तालिम शिक्षार्थीहरुलाई आयुक्त पद प्रदान कवाज कार्यक्रमको उनले अवलोकन गरेका हुन्।