२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: फेरि बढ्दै कोरोना संक्रमण, सरकारको ध्यान सत्ता टिकाउनमै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । पछिल्लो केही दिनदेखि नेपालमा पुन: कोरोना संक्रमणको दर बढिरहेको छ ।

तीन महिनापछि मंगलबार थप एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै थप एकसय ६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण लगातार बढिरहँदा सरकार भने सत्ता टिकाउने खेलमा मात्रै केन्द्रित भएको देखिन्छ । सरकारले यस विषयमा बेलैमा पहलकदमी नलिए फेरि महामारीको स्थिति नआउला भन्न सकिँदैन ।

हेरौँ मंगलबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरू-