२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: फास्ट ट्रयाकबाट विधेयक अघि बढाउन एमालेद्वारा अस्वीकार

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । सिंहदरबारस्थित सभामुखको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।

संसदलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफलका लागि सभामुखले तीन शीर्ष नेतालाई बोलाएका हुन् ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्न कानूनलाई फास्ट ट्रयाकबाट अघि बढाउने प्रस्ताव गरेकामा एमाले अध्यक्ष ओलीले अस्वीकार गरेका छन् ।

हेरौँ शनिबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरु–