
काठमाडौं, २१ चैत । नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेका छन् । मधेस सरकारमा एमालेबाट ४ मन्त्री र एक जना राज्यमन्त्री छन् ।
मुख्यमन्त्री रामसरोज यादवले नै एमालेका मन्त्रीहरुलाई राजीनामा दिन दबाव दिएका बताइएको छ ।















प्रतिक्रिया