३ कार्तिक २०८३, मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकहरूको हड्ताल

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकहरुले हडताल गरेका छन् ।

विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको भन्दै ट्याक्सी चालकहरुले विमानस्थल क्षेत्रमा हड्ताल गरेका हुन् ।

मंगलबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा ट्याक्सी चालकहरुले विमानस्थलबाट सेवा बन्द गरेका हुन् ।

त्रिभुवन विमानस्थल क्षेत्रमा पहिले पार्किङ शुल्क बापत प्रतिघण्टा २० रुपैयाँ लिंदै आएकोमा अहिले ८० रुपैयाँ पुर्‍याइएको उनीहरूको गुनासो छ ।