३ कार्तिक २०८३, मंगलबार

रवि लामिछानेविरूद्वको मुद्वाको सुनुवाई न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको रिटको आज सुनुवाई हुँदैछ ।

रिटको सुनुवाई न्यायाधीस अनिलकुमार सिन्हाको इजलासमा तोकिएको छ ।

लामिछानेलाई राहदानी विवादमा क्लिन चिट दिने निर्णयविरूद्व युवराज पौडेलले सर्वोच्च अदालतमा मुद्वा दायर गरेका हुन् ।

लामिछानेमाथि राहदानी विवादमा मुद्दा चलाउन नपर्ने भन्दै महान्यायाधिवक्ताले गरेको निर्णय उत्प्रेषणको आदेशले बदर हुनुपर्ने पौडेलको माग छ।