३० आश्विन २०८३, शुक्रबार

पुनर्गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । मन्त्रिपरिषद पुनर्गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरू भएको छ ।

बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल गरिने र आवश्यक निर्णय गर्ने तयारी छ ।