३ कार्तिक २०८३, मंगलबार

तनहुँ–१ मा सर्वेन्द्र खनालले दर्ता गराए उम्मेदवारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । तनहुँ-१ मा नेकपा एमालेका उम्मेदवार सवेन्द्र खनालले उम्मेदवारी दर्ता गराएका छन् ।

बैशाख १० गते हुने उपनिर्वाचनका लागि खनालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

खनालको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एकबहादुर राना रहेका छन् ।