काठमाडौं, २० चैत । मिटरब्याजको आरोपमा जनमत पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।
मिटरब्याजको आरोपमा सप्तरीका सुरेन्द्र मधेशी पक्राउ परेका हुन् । उनलाई राजविराजबाट पक्राउ गरिएको हो ।
उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया