३ कार्तिक २०८३, मंगलबार

सोमबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ६ सयले घटेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले घटेको छ । चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।