१ कार्तिक २०८३, आइतबार

प्रतीक्षित फिल्म ‘आदीपुरुष’ को प्रदर्शन मिति सार्वजनिक

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ चैत । प्रभास स्टारर प्रतीक्षित फिल्म ‘आदीपुरुष’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

रामायणमा आधारित फिल्म यहि सन् २०२३ को जुन १६ मा रिलिज हुने तयारीमा रहेको छ ।

अभिनेता प्रभासले बिहीबार राम नवमीको अवसरमा सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै फिल्म जुन १६ मा रिलिज हुने जानकारी दिएका हुन् ।

फिल्म हिन्दी, तेलगु, तमिल, कन्नडा र मलायम भाषामा प्रदर्शन हुनेछ । ओम राउत निर्देशित फिल्ममा प्रभाससँगै कृति सेनन, सैफअली खान र सन्नी सिंहको प्रमुख भूमिका छ ।