२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: गठबन्धन दलबीच भागबण्डा मिल्यो, भोलि मन्त्रिपरिषद् विस्तार हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । अन्तत: मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

बुधबार साँझ बसेको गठबन्धन दलको बैठकमा दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेसँगै मन्त्रिपरिषद् विस्तार हुने भएको हो ।

सहमतिअनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय दिने सहमति भएको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–