
काठमाडौं, १३ चैत । आज पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् ।
संसदबाट दोस्रो पटक विश्वासको मत पाएका प्रधानमन्त्रीले एक हप्ता हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका हुन् ।
हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–















प्रतिक्रिया