२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: सोमबारसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको तयारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ चैत । सोमबारसँग सरकारले पूर्णता पाउने भएको छ ।

शनिबार साँझ बसेको नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने ब्रिफिङ गरेका हुन् ।

भोलि आइतबार साँझसम्ममा गठबन्धनमा आवद्व दलहरुबीच मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी भएको प्रचण्डले जानकारी दिएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–