३१ आश्विन २०८३, शनिबार

बसन्तबहादुर कुँवरलाई आइजीपी नियुक्त गर्ने सरकारको निर्णय

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा बसन्तबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

कुँवर नेपाल प्रहरीको ३०औं आईजी बनेका हुन् । उनी केही दिनअघि मात्रै पहिलो नम्बरमा रहेर एआईजीमा बढुवा भएका थिए ।

आईजीपी धिरजप्रताप सिंहले आज शुक्रबारबाट अवकाश पाउँदैछन् । ३० वर्षे सेवा हदका कारण सिंहले अवकाश पाएका हुन् ।