
काठमाडौं, ८ चैत । काठमाडौंमा आजबाट सुरु भएको प्रधानमन्त्री कप थ्री नेसन्स कपको उद्घाटन खेलमा सानदार जित निकालेको छ ।
पाहुना टोली लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । खेलको ३२ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको ५५ औं मिनेटमा नवयुग श्रेष्ठले निर्णायक गोल गर्दै नेपाललाई जित दिलाएका हुन् ।















प्रतिक्रिया