१५ कार्तिक २०८३, आइतबार

पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dipak-chandra-aamatya

काठमाडौं, ७ जेठ । नागरिक उड्ययन तथा पर्यटनमन्त्री दीपकचन्द्र अमात्यले पदबाट राजीनामा दिनुभएको छ ।

पार्टीको नेतृत्वहरुले राजनीतिक नियुक्तिका लागि दिएको दबावका थेग्न नसकेर मन्त्री अमात्यले विहीबार राजीनामा दिनुभएको हो ।

मन्त्री अमात्यले पार्टी अध्यक्ष केपी ओलीलाई जानकारी गराएर प्रधानमन्त्री सुशील कोइरालालाई राजीनामा पत्र बुझाइसकेका छन् ।

यसअघि एमालेले भीम आचार्यलाई फिर्ता बोलाएर अमात्यलाई मन्त्री बनाएको थियो ।