१ कार्तिक २०८३, आइतबार

ओटीटीमा रिलिज भयो ‘पठान’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ ओटीटीमा प्लेटफर्ममा रिलिज भएको छ ।

ओटीटी प्लेटफर्म प्राइम भिडियोमा गएराति रिलिज भएको हो । फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा रहेको छ ।

गत २५ जनवरीबाट हलमा रिलिज भएको पठानले हालसम्म एक हजार करोड भन्दा बढी कमाइ गरिसकेको छ ।

एक्सनथ्रीलरले भरिपूर्ण पठान बलिउड इतिहासमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म समेत बनेको छ ।