२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक पनि संसदबाट पाए विश्वासको मत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दोस्रो पटक पनि संसदबाट विश्वासको मत पाएका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रचण्डले विश्वासको मत पाएका हुन् ।

२ सय ६२ सांसद उपस्थित भएकामा प्रधानमन्त्री प्रचण्डले १ सय ७२ मत पाए भने विपक्षमा ८९ मत परेको थियो । मत दिन्न भन्ने पक्षमा एक जनाले मतदान गरेका थिए ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–