३० आश्विन २०८३, शुक्रबार

लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक हो, विश्वासको मत अन्यथा होइन : सुवास नेम्वाङ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका छन् ।

आज सोमबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले आफू संसदीय मूल्य मान्यतामा विश्वास गर्ने भएकाले संसदीय प्रणाली र लोकतन्त्रमा सरकार बन्नु र ढल्नु स्वाभाविक भएको बताएका हुन् ।

उनले प्रधानमन्त्रीको विश्वासको मतलाई हार्दिकता र सामान्य रुपमा लिएको प्रतिक्रिया दिएका छन् ।