
काठमाडौं, ६ चैत । निर्वाचन आयोगले तनहुँ निर्वाचन क्ष्त्र नं. १ र बारा निर्वाचन क्षेत्र नं. २ मा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।
यसअघि नै आयोगले चितवन निर्वाचन क्षेत्र नं. २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।















प्रतिक्रिया