
सिरहा, ६ चैत । आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ ।
सिरहाको कल्याणपुर नगरपालिका ६ कमलाबाँध स्थित राजेशकुमार यादवको कुखुरा फर्ममा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया