काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संसदीय दलको उपनेतामा बुद्धिमान तामाङलाई चयन गरेको छ ।
आज शनिबार बसेको दलको बैठकले तामाङलाई दलको उपनेता चयन गरेको हो ।
बैठकले संसदीय दलको विधानलाई पारित गरेको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया