२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाई भएको छ। सोमबार उनलाई राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाई गरिएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाई गरिएको हो। उनलाई नेपाली सेनाले २१ टोपको सलामी दिएर बिदाई गरिएको छ।

बिदाइ पश्चात नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी गाडीसम्म छोड्न जानु भएको थियो ।

राष्ट्रपतिमा भण्डारी पहिलो कार्यकालका लागि २०७२ कार्तिकमा निर्वाचित भएकी थिइन् । पहिलो कार्यकाल करिब २२ महिनाको रहेको थियो । उनी दोस्रो कार्यकालका लागि २०७४ फागुन २९ मा निर्वाचित भएकी थिइन् ।

हरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरु-