२९ आश्विन २०८३, बिहिबार

‘ए जदौ, माया जदौ…’ गीतमा जब एमाले अध्यक्ष केपी ओलीले कम्मर मर्काए (भिडिओ)

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गायक रामकृष्ण ढकालको गीत ‘ए जदौ, माया जदौ…’ मा छमछमी नाचेका छन् ।

आज शनिबार काठमाडौंमा आयोजित नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा ओली ‘ए जदौ, माया जदौ…’ बोलको गीतमा कम्मर मर्काएर छमछमी नाचेका हुन् ।

गायक रामकृष्ण ढकालको गीतमा ओली र ढकाल सँगसँगै गीत गाउँदै नाचेका छन् ।

हेर्नुहोस् भिडिओ–