काठमाडौं, ७ जेठ । निर्वासित तिब्बती नेता दलाइ लामाका मन्त्री अवैध रुपमा नेपाल आएका छन् ।
भूकम्पका बेला सुरक्षा निकायका आखाँ छलेर लामाका शिक्षामन्त्री नटुप छिरिङ नेपाल आएका हुन् । तिब्बती शरणार्थी नेता तथा मन्त्रीहरुलाई नेपाल प्रवेश निषेध रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
तर छिरिङ विमानस्थल हुँदै आइतबार नेपाल आएका हुन् । बिहीबार उनी फर्कदै छन् ।
भूकम्पपछि तिब्बती शरणार्थीका स्कुल तथा क्याम्पहरुको निरिक्षण गर्न यनी गोप्य रुपमा नेपाल आएका हुन् ।















प्रतिक्रिया