
काठमाडौं, २७ फागुन । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
केहिबेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
आजको बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने बताइएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनको समिक्षा हुने बताइएको छ ।












प्रतिक्रिया