३० कार्तिक २०८३, सोमबार

बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी धारका नेताहरुको संयुक्त बैठक सुरु भएको छ ।

No description available.

केहिबेर अघिबाट सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माओवादी धारका नेताहरु सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओली लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

No description available.

यसअघि २३ फागुनमा बसेको उनीहरुको बैठकले शान्ति प्रकियाको बाँकी कामलाई टुंगो लगाउन सरकारसँग माग गरेको थियो ।