३० कार्तिक २०८३, सोमबार

राष्ट्रपतिका उम्मेदवारद्वय नेम्वाङ र पौडेलले गरे मतदान

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रपति चयनका लागि जारी मतदानमा उम्मेदवारद्वय सुवासचन्द्र नेम्वाङ र रामचन्द्र पौडेलले मतदान गरेका छन् ।

उनीहरुले बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर मतदान गरेका हुन् । नेम्वाङ नेकपा एमालेबाट उम्मेदवार रहेका छन् भने पौडेल नेपाली कांग्रेसबाट उम्मेदवार छन् ।

मतदान दिउँसो ३ बजेसम्म जारी रहने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।