३० कार्तिक २०८३, सोमबार

भैरहवा उडेको श्री एयरलाइन्सको विमानको काठमाडौंमा आकस्मिक अवतरण

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको विमानको आकस्मिक अवतरण गराइएको छ ।

त्रिभुवन विमानस्थलबाट बिहान ९ः४० मा भैरहवाका लागि उडेको विमानको इञ्जिनमा समस्या दखिएपछि काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको हो ।

त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको हो ।

विमानमा रहेका सबै यात्रुहरू सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ ।