
काठमार्डौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोलि हुने राष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो ।
राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पार्धामा छन् ।











प्रतिक्रिया