
नुवाकोट, २३ फागुन । नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानापतीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
गएराति भन्ज्याङ र गुरुङ गाँउबीचको छरछरे भिरबाट लडेर शिवपुरी-८ बस्ने २३ वर्षीय मनोज तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन (मापसे) गरी छहरेबाट काठमाडौं तर्फ पैदल आउँदै गर्दा भिरबाट लडेर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया